अनलाइन तीज गित प्रतियोगितामा सरिता कार्की प्रथम
भाद्र ११, गोरखा । च्वाइस एमफम मिडिया प्रालि गोरखाद्धारा सञ्चालित अनलाइन तीज गित प्रतियोगिता २०८२ मा सरिता कार्की प्रथम हुनु भएकी छिन् । यही भदौं २ गतेदेख ८ गते सम्म सञ्चालनमा रहेको प्रतियोगितामा बर्दीबास ३ महोत्तरीकी कार्की प्रथम बन्नु भएकी हुन् । यस्तै भरतपुर महानगरपालिका ११ की गरिमा श्रेष्ठ द्धितिय बन्नु भएकी छिन् ।
आरुघाट गाउँपालिका ७ की एलिसा थापा मगर प्रतियोगितामा तेस्रो बन्नु भएकी छिन् । च्वाइस एमफमले प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश ३ हजार २ हजार र १५ सय नगद पुरस्कार प्रदान गरिने घोषण गरेको छ । प्रथम पुरस्कारको सौजन्य कारा कलेक्शन हरटारी गोरखा अनलाइन अर्टिफिसियल ज्वरर्लीले गरेको थियो । दोस्रो पुरस्कार बेष्ट हेन्डराइटिङ टे«निङ प्रालि लिले गरेको छ भने तेस्रो पुरस्कार विनास क्याफे एण्ड रेष्टुरेन्ट, विनास मिनिमार्टले गरेको छ ।
दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा आरुघाट, शहीद लखन, बारपाक सुलिकोट र नीलकण्ठ नगरपालिका
बैशाख ४, गोरखा । गोरखामा जारी दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिताको दोस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा भएको छ। गोरखा नगरपालिकाको
दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु
बैशाख ३, गोरखा । गोरखामा दोस्रो अन्तरपालिका स्तरीय उपमेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ। गोरखा नगरपालिकाको आयोजनामा सदरमुकामस्थित हरमटारी
गोरखाका न्यौपाने बने ऊर्जा मन्त्री, गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन
वैशाख १, गोरखा । वैशाख १, गोरखा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनसँगै गोरखाका नन्द प्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा

प्रतिकृया दिनुहोस