Choice FM 90.4 MHz गोरखा जिल्लामा अवस्थित एक अग्रणी ब्यवसायिक रेडियो स्टेशन हो । जसले 90.4 MHz मा प्रसारण गर्दछ। २०६९ साल बैशाख १ गतेदेखि सञ्चालनमा आएको यस रेडियोले स्थानीय समुदायका लागि सूचना, शिक्षा, मनोरञ्जन र सांस्कृतिक संरक्षणमा योगदान पुर्याउँदै आएको छ।
हाम्रो प्रसारणमा नेपाली गीत–संगीत, राष्ट्रिय गीत, चलचित्र गीत, समाचार, अन्तर्वार्ता तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश छन्। हाम्रो उद्देश्य स्थानीय आवाजलाई विश्वव्यापी श्रोतासम्म पुर्याउने, समुदायबीचको सम्बन्धलाई मजबुत बनाउने र सन्देशमूलक सामग्रीका माध्यमबाट सकारात्मक परिवर्तन ल्याउनु हो।
"सुचना र मनोरञ्जनको संगम" को रुपमा रेडियोले विभिन्न कार्यक्रम मार्फत समुदाय र सरोकारवालाहरुलाई जोड्ने प्रयास गर्दै आएको छ र सबैको आवाज बन्ने कोशिसमा रहेको छ ।
सम्पर्क विवरण:
-
फोन: +977-64-421599
-
ईमेल: fmchoice@gmail.com
-
वेबसाइट: www.choicefm.com.np
-
फेसबुक: @choicefm90.4MHz
हाम्रो विशेषता:
-
उच्च गुणस्तरको ध्वनि प्रसारण
-
अनुभवी प्रस्तोता र विविध कार्यक्रमहरू
-
स्थानीय कलाकार र प्रतिभाको प्रवर्द्धन
-
सामाजिक, शैक्षिक र सांस्कृतिक अभियानमा सक्रिय सहभागिता
