नेपाल गोरखा परिवार दक्षिण कोरीयाको नयाँ कार्यसमिति चयन
माघ २६, गोरखा । गोरखा घर भई हाल दक्षिण कोरियामा रहेका ब्यक्तिहरुको साझा संस्था नेपाल गोरखा परिवार दक्षिण कोरीयाको नयाँ कार्यसमिति चयन भएको छ ।
दक्षिण कोरीयामा रहेका गोर्खालीहरुको हिजो भएको भर्चुअल बैठकले नबराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रेबिका लामिछाने, नबराज भट्टराई, इश्वरी रेग्मी र चिरञ्जीवी पोखरेल चयन हुनुभएको छ ।
सचिवमा बुद्धि प्रसाद नेपाल, सह सचिबमा सुमन थापा र कोषाध्यक्षमा दीपक श्रेष्ठ चयन हुनुभएको छ ।
समितिको सदस्यमा मुकेश सेंचुरी, लीलू गूरुङ, केशर राना मगर, सबिन बराम, भगवान थापा मगर र रामचन्द्र गजूरेल चयन हुनुभएको छ ।
प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
चैत ११, गोरखा । पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइएको छ। नेपाल आयल निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
भारत जाँदा पीसीआर रिपोर्ट अनलाइनमा अपलोड गर्न अनिवार्य
१२ फागुन, काठमाडौं । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ
अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने
काठमाडौँ – अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् । कतार सरकारले अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा ल्याउन

प्रतिकृया दिनुहोस