नेवाःमिसा दवु गोरखाको अध्यक्षमा सुर्यमाया श्रेष्ठ निर्वाचित

चैत्र १, गोरखा । नेवाःमिसा दवु गोरखाको अध्यक्षमा सुर्यमाया श्रेष्ठ निर्वाचित हुनु भएकी छिन् ।  नेवाःमिसा दवु गोरखाको जिल्ला समितिकोे दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएकी हुन् ।

यस्तै उपाध्यक्षमा पुष्पा श्रेष्ठ, सचिव सरिता मास्के, सह–सचिव राममाया श्रेष्ठ र कोषाध्यक्ष सुमतीमा श्रेष्ठ चयन हुनु भएका छन् । सदस्यहरुमा सुमित्रा श्रेष्ठ, देवमाया श्रेष्ठ, रेखा श्रेष्ठ, सिर्जना श्रेष्ठ, अनिता श्रेष्ठ, चिना श्रेष्ठ निर्वाचित हुनु भएका छन् ।

प्रतिकृया दिनुहोस

आज यी स्थानमा चट्याङसहित हल्का वर्षा

चैत्र ३, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

चैत्र ३, काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।

अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

चैत्र २, काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने लक्ष्यसहित स्वास्थ्य बिमा बोर्डले राष्ट्रिय परिचयपत्र (एनआईडी)

↑